Logo

चलचित्र ‘जवानी जानेमन’मा यस्तो भूमिकाम सैफअली !



Spread the love

बलिउडका चर्चित अभिनेता सैफअली खानको नयाँ चलचित्र ‘जवानी जानेमन’ को पोस्टर सार्वजनिक भएको छ । चलचित्रको मुख्य भूमिकामा सैफसंगै अभिनेत्री आलिया बेदीलाई देख्न सकिन्छ ।

कस्तो छ सैफको 'जवानी जानेमन' अवतार ?

उक्त चलचित्र सैफ मुख्य भूमिका रहेको चलचित्रको पोस्टर निकै कमेडी अवतारमा देखिएको छन् । पोस्टरमा सैफ अर्धनग्न र अभिनेत्री आलिया सुटकेस माथि बसिरहे सैफलाई हेर्दै छिन् ।

चलचित्र कमेडी जनरामा निर्माण भएको अनुमान लगाउन सकिन्छ । नितिन कक्कडले निर्देशन गरेका छन् भने चलचित्रमा सैफ आलियाको बाबुको भूमिकामा देखिनेछन् । आलियाको बाबु बन्नआलियाले ११ किलो वजन घटाएका थिए । चलचित्र यहि जनवरी ३१ बाट विश्वभरी प्रदर्शनमा आउदै छ ।

प्रतिक्रिया दिनुहोस्