Logo

नायिका साम्राज्ञी र उनका प्रेमी देवांश जङ्गबहादुरसँग म्युजिक भिडियोमा देखिँदै !



Spread the love

युवा पुस्ताले निकै नै रुचाएकि नायिका हुन्- साम्राज्ञी राज्यलक्ष्मी शाह । शाह पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल एक नायिका हुन् । साम्राज्ञीले आजसम्म कुनै पनि म्युजिक भिडियोमा देखिएकी थिइन् । उनको पहिलो म्युजिक भिडियो प्रेमी देवांश जङ्गबहादुर राणासँग देखिने भएकी छिन् ।

उनले आमा नेहा आरएल शाहको स्वरमा रहेको ‘तिमी र म’ बोलको गीतमा अभिनय गरेको खबर बाहिरिएको छ भने अहिले दर्शकको मनमा कौतुहलता जागेको देखिन्छ ।

उनीहरु एक म्युजिक भिडियोमा एकसाथ देखिने भएका छन् । उनले आइतबार सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रेमी देवांशसँगको तस्बिर शेयर गर्दै एक म्युजिक भिडियोमा अभिनय गरेको जानकारी गराएकी छन्।

 

प्रतिक्रिया दिनुहोस्