Logo

नेपाली स्टाइलिश नायिका-रुबीना (फोटोमा)



Spread the love

पछिल्लो समय नेपाली चलचित्रमा दिन प्रतिदिन नयाँ अनुहार देखिने गरेका छन् । अहिले यस्तै डेब्यु नायिका रुबीना थापा को चर्चा चलेको  छ । उनले चलचित्र ‘लभ डायरिज’ मार्फत नेपाली चलचित्रमा भित्रिएकी छिन् । युवा पुस्ता माझ उनको चर्चा परिचर्चा झन् चुलिएको छ ।

उनी सामाजिक सञ्जालमा धेरै सक्रिय हुने मध्यकी एक नायिका पनि हुन् । उनी इन्स्टाग्राममा धेरै सक्रिय हुन्छ । उनी एक स्टाइलिश नायिका भन्दा कुनै फरक पर्दैन । उनको सुन्दरता, गेटअपको पनि चर्चा चलेको छ ।

उनले अभिनय गरेको चलचित्र ‘लभ डायरिज’ यही फागुन २ गते प्रदर्शन हुँदैछ । उक्त चलचित्रका गीतहरू र ट्रेलरलाई दर्शकले अत्यन्तै रुचाएका छन् भने दर्शकको पर्खाइमा अहिले चलचित्र ‘लभ डायरिज’ परेको छ । अहिले दर्शकको मनमा कौतूहल जागेको देखिन्छ किनभने उनको एक्टिंग कस्तो हुन्छ भनेर ? अब हेर्ने बाँकी नै छ ।

हेर्नुहोस् फोटो :

प्रतिक्रिया दिनुहोस्