Logo

हट एण्ड ग्याल्यमरस नायिका-निकिता (फोटोमा)



Spread the love

पछिल्लो समय निकै नै चर्चामा रहेकी नायिका हुन्- निकिता चण्डकले चलचित्र ‘साङ्लो’बाट नेपालि चलचित्रमा भित्रिएकी छन् भने उक्त   चलचित्रलाई विराज भट्टले निर्देशन गरेका छन् । चलचित्रमा विराज नै निकिताको जोडीलाई निकै नै दर्शकले रुचाएका छन् । यो जोडी अहिले दर्शको रोजाइमा परेको छ ।

उक्त गीत सुटिङ समयको केही तस्बिर अहिले निर्माण युनिटले सार्वजनिक गरेको छ । जसमा निकितालाई ‘हट एण्ड बोल्ड’ अवतारमा देख्न सकिन्छ । उनको पहिरनले काठमाडौंको चिसो मौसमलाई समेत चुनौती दिएको छ ।

निकिताले यस चलचित्रको लागि भरपुर मिहिनेत गरिरहेकी छिन् । हुनत, चलचित्रमा नायक तथा निर्देशक विराज भट्ट रहेकाले पनि निकिताको चर्चा झन चुलिएको छ तर, निकिताले चलचित्र रिलिजको मिति नजिकिदै जाँदा निकै राम्रो चर्चा पाइरहेकी छिन् ।

यति बेला नायक विराज भट्ट आफूले निर्देशन गरेको पहिलो चलचित्रलाई उत्कृष्ट बनाउन लागिपरेका छन् । राम्रै नाम कमाउने आशा बोकेकी उनी चलचित्र २० प्रतिशत मात्र छायांकन भएर रोकिएपछि नायिकाले आफु दुखि भएको बताएकी छन्।


यो चलचित्रमा राम्रो काम देखाउन सकेको खण्डमा निकितालाई यो क्षेत्रमा अगाडि बढ्न मद्दत पुग्नेछ । चलचित्रको दोश्रो गीत केही दिनमा सार्वजनिक हुँदैछ ।

‘साङ्लो’को गीतमा निकिताको हट अवतार

निकिता यो गीतमा बोल्ड देखिएकी छिन् । यो बर्ष निकै कम मात्र नव नायिकाहरुले चर्चा पाएका छन् । निकिताका लागि विराजको साथ सुखद बन्न सक्छ ।उक्त चलचित्रको दोस्रो गीतको छायांकन केही दिन अगाडि राजधानीमा छायांकन भइरहेको थियो त्यस गीतमा नायक विराज र निकिताले एकसाथ नृत्य समेत रहेका छन् । चलचित्र यहि माघ २४ गते बाट देशभरि प्रदर्शनमा आउँदै छ ।

‘साङ्लो’को गीतमा निकिताको हट अवतार

‘साङ्लो’को गीतमा निकिताको हट अवतार

‘साङ्लो’को गीतमा निकिताको हट अवतार

प्रतिक्रिया दिनुहोस्