Logo

भारतीय सिनेमा ‘ह्याक्ड’को प्रमोशनका लागि सेतो पोशाकमा सजिएकी-हिना खान (फोटोफिचर)



Spread the love

बलिउडकी चर्चित अभिनेत्री हुन्-हिना खान एक भारतीय टेलिभिजन र फिल्म अभिनेत्री पनि हुन्। उनी स्टार प्लसको ‘ये रिश्ता क्या कहलाता है’ र ‘कसौटी जिन्दगी क्य’ मा कोमोलिका भूमिका परिचित छिन् भने रियलिटी शो ‘बिग बॉस ११’ सन् २०१७ मा पहिलो रनर अप पनि हुन् ।

Hacked promotions

खान उमेरले ३२ काटे पनि उनको सुन्दरता भने अहिले पनि बलिउडमा उदारण नै बनेकी हुन्छिन् । सन् (२०१८) मा आएको बलिउड फिल्म ‘स्मार्टफोन’बाट डेब्यु गरेकी हुन् ।

White in sight

खानको जन्म जम्मू कश्मीरको श्रीनगरमा भएको थियो। पछिल्लो समय उनको निकै चर्चा परिचर्चा हुने गरेको छ । उनले केहि दिन पहिला बलिउड फिल्म ह्याक्ड(Hacked) प्रमोशनका लागि सेतो पोशाकमा सजिएकी खान निकै हट एण्ड सेक्सी देखिएकी थिइन् भनेउक्त पोशाकमा उनको निकै प्रसंशा भएको थियो । फिल्ममा खान साइबर यौन अपराधको सिकार बनेकी छन् । उनको ईन्टीमेट फोटोहरू सबैमा लीक हुन्छन्।

Too stylish

बलिउडमा उनको कपालको प्रसंशा हुने गर्दछ । उनको कपाल सही देखिन्छ किनकि उनले छेउमा तरंगहरू हेयरडो गरेकी छन् । त्यैले खान चलचित्रमा एक फेशन पत्रिकाको सम्पादकको भूमिका देखिदै छन् । उनले दर्जनौं रियलिटी शो र फिल्म अभिनय गरि सकेकी छन् ।

Side swept waves

Glossy start

Thrilling plot

Bigg Boss 13 entry

प्रतिक्रिया दिनुहोस्