Logo

जानी राखौँ युुट्युबका दश तथ्य



Spread the love

युुट्युबका बारेमा हामीले सुुनेकै हो । युुट्युब विश्वकै ठुुलो भिडियो सेयर गर्ने माध्यम हो । हामी सबैैले दिनकै कति धेरै भिडियोहरु यसमा हेर्छौँ । तर यसका केही अचम्म लाग्दा तथ्यहरु छन् । जुुन सुुन्दा हामीलाई अचम्म लाग्न सक्छ । ती तथ्यहरु निम्नानुुसार रहेका छन् :

१) पेपलका तीन कर्मचारीद्धारा सन् २००५ को भ्यालेन्टाइन डेको दिन युुट्युब खोलिएको थियो ।
२) सन् २००५ कै अप्रिल २३ को दिन युुट्युबको फाउण्डरद्धारा पहिलो पटक भिडियो अपलोड गरियो ।
३) खोलेको अठार महिनामै गुुगलले एक अर्ब पैसट्ठी करोड डलरमा युुट्युब किनेको थियो ।
४ युट्युब प्रयोगकर्ता विश्वभरमा दुई अर्ब रहेका छन् । इन्टरनेट चलाउने तीन जनाले मध्ये एक जनाले युट्युब चलाउँछन् ।
५ यसमा प्रत्येक मिनेटमा सय घण्टाभन्दा लामो भिडियो अपलोड हुुन्छ ।
६ साउदी अरेबियामा सबसे ज्यादा युट्युब हेरिन्छ ।
७ ब्रिटिस गायिका एडलको हेलो भन्ने भिडियो ८८ दिनमै एक अर्ब पटक हेरिएको थियो ।
८ प्रत्येक मिनेटमा ४०० जति ट्विट युुट्युबको लिङ्क हालेर गरिन्छ ।
९ सबैभन्दा बढि हेरिने वेबसाइटमा युुट्युब दोस्रो नम्बरमा पर्दछ ।
१० प्रत्येक दिनमा पाँच अर्ब घण्टा बराबरको भिडियो हेरिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्