Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

९ माघ, काठमाडाैँ – आज सुन प्रतितोला ७५ हजार ३ सय २ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७४ हजार ८ सयको वरीपरी कारोबार भएको सुनको मुल्य आज केही वृद्धि हुँदै  ७५ हजार ३ सय २ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७५ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ९५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्