Logo

समयमै महाधिवेशन हुनुपर्ने भन्दै रिले अनशनमा ने बि संघ



Spread the love

नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका नेताहरू समयमै महाधिवेशन हुनुपर्ने भन्दै रिले अनशनमा बसेका छन।

पार्टीको केन्द्रिय कार्यालय सानेपामा सङ्घका पुर्वअध्यक्ष काफ्लेसहित करिब एक दर्जन विद्यार्थी नेता कार्यकर्ताले अनशन सुरु गरेको र आफ्ना माग पुरा नभए आमरण अनशन बस्ने चेतावनी दिएका छन।

लामो समय देखि काङ्ग्रेसका भातृसंगठनहरुको निर्वाचन हुन नसकिरहेको छैन र नेविसंघको महाधिवेशनका लागि यही साउन २३ देखि २५ गतेसम्म भृकुटीमण्डपमा हुने जानकारी नेविसंघका प्रवक्ता युपी लामिछानेले बताएका छन।

प्रतिक्रिया दिनुहोस्