Logo

शिशिर योगीको ‘म एउटा पाखे हुँ ‘ सार्वजनिक(भिडियो)



Spread the love

चर्चित गायक शिशिर योगीको नयाँ गीत ‘म एउटा पाखे’ म्युजिक भिडियो हाइलाइट नेपाल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।  पुरुषोत्तम अधिकारीको शब्द रहेको गीतमा बी.बी अनुरागीले संगीत भरेका छन् ।

उक्त गीतलाई प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गितलाई संगीतकार बी.बी अनुरागीले नै एरेन्ज गरेका हुन् । ‘म एउटा पाखे हुँ, गाँउले हुँ, गरिब हुँ, बाहिर जस्तो देखिए पनि भित्रको सरिप हुँ..। उक्त गीतमा गाँउको एउटा युवकले पाएकाे दुख, कष्ठ, परिश्रमलाई गायक योगीले चित्रण गरेका छन् ।

हेर्नुहोस् भिडियो 

https://www.youtube.com/watch?v=YuUnIWArBgk

 

प्रतिक्रिया दिनुहोस्