Logo

शुक्रबार बागमती प्रदेशभर सार्वजनिक विदा



Spread the love

९ माघ, काठमाडौं । तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा माघ १० गते (शुक्रबार) बागमती प्रदेशभर सार्वजनिक विदा दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको निर्णय अनुसार बागमती प्रदेशभर सार्वजनिक विदा दिइएको हो ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाबाहेक अन्यन्त्र बागमती प्रदेशभर शुक्रबार सार्वजनिक बिदा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्