Logo

इतिहासकै ठूलो मन्त्रीमण्डल



Spread the love

प्रधानमन्त्री शेरबहादुर देउवाले चौथोपटक मन्त्रीमण्डल विस्तार गरेर ५४ सदस्यीय बनाएका छन् ।

 

राप्रपा प्रजातान्त्रीकलाई समेटेर विस्तार गरेका हुन्  भन्ने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

यो मन्त्रीमण्डल इतिहासकै सबैभन्दा ठूलो मन्त्रीमण्डल हो ।

प्रतिक्रिया दिनुहोस्