Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

१० माघ, काठमाडाैँ – आज सुन प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७५ हजार ३ सयको वरीपरी कारोबार भएको सुनको मुल्य आज केही वृद्धि हुँदै  ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७४ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ८० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्