Logo

दीपक मनाङ्गेबाट झापड खाएका कास्कीका एन्फा अध्यक्ष मिलन गुरुङ पक्राउ



Spread the love

१० माघ, काठमाडौं । सांसद दीपक मनाङेबाट झापड खाएका मिलन गुरूङलाई पनि प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिएका छन् ।

पोखराको गैह्रापाटनबाट मिलन पक्राउ परेका हुन् । यता, मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले शुक्रबार मनाङेलाई दुई दिन थुनामा राख्न अनुमति दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्