Logo

आत्महत्यामा महिलाको संख्या बढी



Spread the love

वैदेशिक रोजगारीमा लागि आकर्षक मानिएका देशमा नेपाली कामदारले गर्ने आत्महत्या मुलुकका लागि नै चुनौती बन्दै गएको छ ।
देश र परिवारको आर्थिक अवस्था सुधारका लागि महत्वपुर्ण भुमिका खेल्न १८ देखि ४८ बर्ष उमेर समुहमा नेपालीले विदेशमा गर्ने आत्महत्या सबैका लागि चुनौती बन्दै गईरहेको छ ।

पछिल्लो समय ५ बर्षमा आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारीमा गएका ३ सय ३२ जना नेपालीले आत्महत्या गरेका कारण क्षतिपुर्तिको माग गर्दै परिवारले रोजगार प्रर्वद्धन बोर्डमा निवेदन दर्ता गराएको तथ्यांक छ । यसमध्ये महिलाको संख्या २७ छ ।

तुलनात्मक रुपमा सामाजिक सुरक्षा र श्रम कानुन राम्रो भएका कोरिया, जापान, ईजरायललगायतका मुलुकमा नेपालीले गर्ने आत्महत्या दर उच्च देखिएको खबर आजको कारोवारमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्