Logo

टिकाको जालमा परेर हरिवंश (भिडियोमा)



Spread the love

पछिल्लो समय निकै नै चर्चा परिचर्चा बटुल्न सफल चर्चित हाँस्य कलाकार तथा गायक हुन्- हरिवंश आचार्यको पछिल्लो समय सार्वजनिक भएको ‘बुढो हुन मन छैन’ बोलको गीत हिट भए पछि हाँस्य कलाकार हरिवंश आचार्य र चर्चित गायिका टिका प्रसाँइको स्वरमा रहेको नयाँ  गीत ‘म त फसेँ माकुरीको जालमा परेर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

Image result for https://youtu.be/DxaN9DYXsJI

 

हरिशरण सायमीले संगीत भरेको गीतमा हिरण्य भोजपुरेले शब्द रहेको छ । उक्त भिडियोमा आरध्या लक्ष्मी खड्गीसंगै गायक र गायिका स्वयं अभिनय गरेका छन् । सोहन मानन्धरद्वारा छायांकन तथा सम्पादन भएको भिडियोलाई आरध्या लक्ष्मी खड्गीले निर्देशनमा गरेका छन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/DxaN9DYXsJI

प्रतिक्रिया दिनुहोस्