Logo

किन हुन्छ दसैंमा पाँच रुपैयाँको माग बढी ?



Spread the love

दसैंमा सबैभन्दा बढी पाँच रुपैयाँ दरका नोट बढी माग हुने गरेको छ ।

बिजोर अंकमा दक्षिणा दिने चलनका कारण पाँचका नोटको माग बढेको हो ।

 

पहिलो बिजोर अंकका लागि जति दक्षिणा दिए पनि एक रुपैयाँका नोट थपेर दिइन्थ्यो ।

राष्ट्र बैंकले एक रुपैयाँका लागि सिक्कामात्र निष्कासन गर्न थालेपछि पाँच रुपैयाँका नोट प्रचलनमा आयो ।

यो खबर आजको पत्रपत्रीका बाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्