Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

१४ माघ, काठमाडाैँ – आज सुन प्रतितोला ७५ हजार ५ सय १ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७५ हजार १ सय ९७ रूपैयाँमा कारोबार भएको सुनको मुल्य आज केही वृद्धि हुँदै  ७५ हजार ५ सय १ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७४ हजार २ सय ३ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ९५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्