Logo

सुर्खेतको अवस्था झनझन् तनावग्रस्त !



Spread the love

१४ माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर २ एरिचोकमा टिपरले ठक्कर दिदा एक जनाको ज्यान गएको छ भने अहिले सुर्खेतमा उग्र रुप लिएको छ ।

Image may contain: one or more people, people standing, people walking and outdoor

मंगलबार बिहान सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत नोबल एकेडेमी अगाडि मोटरसाइकल चालक केशर बहादुर सिंहको निधन भएको छ । मोटर्साइकललाई भे १ ख २२४० नम्बरको टिपरले पछाडीबाट ठक्कर दिएरमोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कालिकोट महावै गाउँपालिका वडा न; ३ घर भएका हाल सुर्खेत बस्दै आएका केशर बहादुर सिंहको निधन भएको छ।अहिले सुर्खेतको‘अवस्था झनझन् बिग्रिरिदै गइरहेको छ । प्रदर्शनकारीको ढुंगामुढाबाट,जुलुस,सडकमा टायर बालेर झन स्थिति तनावग्रस्त भएको छ ।

Image may contain: one or more people, people standing, people walking and outdoor

प्रतिक्रिया दिनुहोस्