Logo

द इन्टर्नको हिन्दी रिमेकमा ऋषि कपुर र दीपिका पादुकोण



Spread the love

एजेन्सी । हलिउड चलचित्र ‘द इन्टर्न’ काे हिन्दी रिमेक बन्ने भएकाे छ ।

द इन्टर्नकाे हिन्दी रिमेकमा ऋषि कपुर र दीपिका पादुकाेण मूख्य भूमिकामा देखिने छन् ।

यस चलचित्रसँगै दीपिका पादुकाेण र ऋषि कपुर दाेस्राे पटक सँगै देखिदै छन् । ऋषि कपुर र दीपिका पादुकोण सन् २००९ मा रिलिज भएको चलचित्र लभ आजकलमा पहिलो पटक सँगै चलचित्रमा देखा परेका थिए ।

हलिउड चलचित्र इन्टर्न सन् २०१९ मा रिलिज भएकाे थियाे । जसमा मेथाेड एक्टर राेबर्ट डी निराे र  एन हाथवेकाे अभिनय रहेकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्