Logo

चलचित्र बेलबटमको रिलिज डेट सार्वजनिक



Spread the love


एजेन्सी । बलिउडमा खेलाडीका रुपमा छाएका अक्षय कुमार एकपछि एक गर्दै विभिन्न विधाका  चलचित्र खेल्नमा निकै व्यस्त छन् । अक्षय कुमारले बक्स अफिसमा खासै राम्रो गर्न नसकेपनि राम्रा राम्रा चलचित्रमा खेलेर दर्शकहरुको मन जितिरहेका छन् ।

सोमबार अक्षय कुमारले थ्रिलर चलचित्र बेल बटमको रिलिज डेट घोषणा गरेका छन् । अक्षय कुमारले ट्विटरमा फोटो राख्दै चलचित्रको रिलिज डेट घोषणा गरेका हुन् । पहिला चलचित्र सन् २०२१ को जनवरी २२ मा रिलिज हुने कुरा थियो ।

बेल बटम चलचित्र रन्जित तिवारीले निर्देशन गर्नेछन् । बेल बटमको कथा भारतले भुलेको विभूतिको हुनेछ ।  बेल बटम चलचित्र सन् २०२१ को अप्रिल २ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्