Logo

३५ औ जन्मदिनमा सजिएकी- श्रुति हसन



Spread the love

 

बलिउडकी चर्चित अभिनेत्री हुन्- श्रुति हासन पछिल्लो समय सामाजिक सञ्जाल अर्थात् (इन्स्टाग्राम)मा निकै चर्चामा आइरहने अभिनेत्री हुन् । अहिले सामाजिक सञ्जाल अर्थात् इन्स्टाग्राममा निकै सक्रिय छिन् । आज उनी आफ्नो ३५ औ जन्मदिन मनाउँछिन्।

Image may contain: 1 person, dancing

उनले हिन्दी चलचित्र लकबाट आफ्नो फिल्मी जीवनको सुरुवात गरेकी थिइन्। पछि उनी दक्षिण भारतीय चलचित्रहरूबाट अझ बढी लोकप्रिय बन्न सफल भएकी हुन् ।

Image may contain: 1 person

लामो समयदेखि फिल्म जगतको एक हिस्सा रहिरहेकी छिन्। उनी मुख्यतया तमिल, तेलगु, र हिन्दी चलचित्रहरूमा काम गर्दछिन। यद्यपि श्रुतिका फ्यानहरूले पनि उनलाई जन्म दिनको शुभकामना दिएका छन् ।

Image may contain: 1 person

श्रुतिलाई जन्मदिनको शुभकामना र खुशीयाली वर्षको शुभकामना दिन्छौं र उनलाई छिट्टै ठूला पर्दाहरूमा भेट्ने आशा गर्दछौं। श्रुति, जो एक चर्चित गायक पनि हुन् ।

Image may contain: 1 person

आज उनको जन्मदिन अवसरमा खिचिएको हट एण्ड बोल्ड तस्बिर उनले आफ्नो फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । दर्शकले निकै नै रुचाएका छन् भने उनको सुन्दरता र अभिनयसँगै उनको आँखाको निकै चर्चा हुने गरेको छ । यस्तै विविध कारणले विश्वभर र अहिले सामाजिक सञ्जालमा उनका जन्मदिन अवसरमा खिचिएको हट एण्ड बोल्ड तस्बिरहरु भाइरल छन्  ।

Image may contain: 1 person, indoor

Image may contain: 1 person, dancing 

प्रतिक्रिया दिनुहोस्