Logo

म्यानपावर खोल्न करोड धरौटी



Spread the love

विदेशमा कामदार पठाउने म्यानपावरको धरौटी एक करोड रुपैयाँ पुर्याउने गरी वैदेशिक रोजगार ऐन २०६४ संशोधन मस्यौदा तयार भएको छ ।

 

श्रम मन्त्रालयले बनाएको समितिले सोमबार श्रममन्त्री फरमुल्लाह मन्सुरलाई मस्यौदा बुझाएको छ ।

मन्त्री मन्सुले संशोधन छिटो पारित गराउन पहल थाल्ने बताएका खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्