Logo

‘चपली हाइट ३’को ‘चारानाको मसला’मा हट एण्ड ग्लामरस नायिका- स्वस्तिमा र सुपुष्पा (फोटो फिचर)



Spread the love

पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल चर्चित नायिका हुन्- स्वस्तिमा खड्का र सुपुष्पा भट्ट अहिले चलचित्र ‘चपली हाइट ३’मा ब्यस्त रहेकी छिन् ।

Image result for ‘चपली हाइट ३

निर्देशक निकेश खड्काले निर्देशनमा गर्न लागेको चलचित्र ‘चपली हाइट ३’को छायाङ्कन सकिएको छ भने अहिले चलचित्रको ‘चारानाको मसला’ बोलको गीत छायाङ्कन भइरहेको छ ।

‘चपली हाइट ३’को गीतमा बोल्ड स्वस्तिमा र सुपुष्पा

छायांकन भएको गीतको केही तस्विरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । उक्त तस्बिरमा नायिका स्वस्तिमा र सुपुष्पालाई बोल्ड एण्ड सेक्सी देखिएकी छिन् । यो गीत चाँडै सार्वजनिक गरिने निर्देशक अर्जुनले बताए ।

सुवास भुसालको सङ्गीत रहेको गीतमा गायक राज खम्बु र गायिका अस्मिता अधिकारी स्वरमा सजिएको छ । उक्त गीतको छायाङ्कन सकिएसँगै चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको छ ।

चलचित्रको मुख्य भूमिकामा नायिका स्वस्तिमा, आमिर गौतम, सुपुष्पा भट्ट र महेश त्रिपाठी फिचर्ड गरेका छन् भने उक्त भिडियोलाई प्रदीप लामाले कोरियोग्राफी गरेका हुन् ।

पुरुषोत्तम प्रधानद्वारा छायांकन हुने चलचित्रलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेका हुन् ।काठमाडौँको ठमेलमा अवस्थित एक क्लबमा गीतको छायाङ्कन भएको छ भने चलचित्र यहि चैत्र २८ गतेबाट देशभर प्रदर्शमा आउदै छ ।

हेर्नुहोस् तस्बिर :

प्रतिक्रिया दिनुहोस्