Logo

बैंकमा थुप्रियो पैसा : कारण यस्तो



Spread the love

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ ।

हाल बैंकहरुसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

 

तरलता अभाव शुरु भएको करिब एक बर्षपछि बैंकहरुमा लगानीयोग्य रकम बठेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए ।

उनले भने,
-हाल कर्जा र निक्षेप सन्तुलन उन्मुख भएको छ ।

-निक्षेप वृद्धिदर १४ प्रतितभन्दा माथि उक्लिएको छ ।

-कर्जा प्रवाह १८/१९ प्रतिशतमा खुम्चिएको छ ।

-पुँजी वृद्धि योजना पनि अधिक तरलताको अर्को प्रमुख कारण हो ।

-पुँजी वृद्धि योजनाअनुसार ६५ अर्ब पुँजी बैंकहरुमा थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्