Logo

सरुभक्तलाई प्रेम साहित्य सम्मान



Spread the love


काठमाडौं । साहित्यकार सरुभक्त प्रेम साहित्य सम्मानद्धारा सम्मानित भएका छन् ।

किताब यात्रा फाउन्डेसन मार्फत् उनलाई सम्मान गरिएको हो । प्रेम साहित्य सम्मानद्धारा सम्मानित हुने सरुभक्त पहिलो साहित्यकार हुन् । पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रहेको छ ।

सरुभक्तले नाटक, उपन्यास, कविता लगायतका विभिन्न विधामा कलम चलाउँदै आइरहेका छन् ।
विं स २०१२ मा पोखरामा जन्मेका सरुभक्तले २०४८ सालमा पागलबस्ती उपन्यासबाट मदन पुरस्कार प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्