Logo

तिब्बतका नेपाली भए राज्यविहीन, न चिनीयाँ न त नेपाली !



Spread the love

तिब्बतको ल्हासामा बसोबास गर्दै आएका नेपालीलाई सरकारले नागरिकता र पासपोर्ट उपलब्ध गराउन सकेको छैन भन्ने खबर आजको  नेपाल समाचारपत्रमा छापिएको छ ।

नेपाली मूलका पुरुष र तिब्बेतियन मूलका महिलाबाट जन्मिएका सन्तती बर्षौं अघिदेखि न त चिनीयाँ बन्न सकेका छन् न त नेपाली नै ।

यसरी जन्मिएका सन्ततीलाई नेपालले हस्तलिखित पासपोर्ट उपलब्ध गराए पनि कानुनी जटिलताका कारण नागरिकता र एमआरपी अझै उपलब्ध गरउान सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्