Logo

‘नो टाइम टु डाइ’ को ट्रेलर सार्वजनिक



Spread the love


एजेन्सी । हलिउड चलचित्र ‘नो टाइम टु डाइ’ को ट्रेलर सार्वजनिक भएको छ ।

३ मिनेट १६ सेकेन्डको ट्रेलरमा प्रेम, रोमान्स, बिछोड अनि एक्सन देख्न सकिन्छ । चलचित्रमा डेनियल क्रेगको मूख्य भूमिका रहेको छ । प्रस्तुत चलचित्रमा ओस्कार विजेता रमी मलिकले खलनायकको भूमिका निर्वाह गरेका छन् ।

जेम्स बोन्डको भूमिकामा देखिने डेनियल क्रेगको यो पाँचौ चलचित्र हो । उनले अबदेखि बोन्डको भूमिकामा नखेल्ने घोषणा गरिसकेका छन् । चलचित्र फेब्रअरी १४ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्