Logo

यसरी बन्छ राष्ट्रिय सभा



Spread the love

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्यको ४८ हुने गरी मतभार छुट्याईएको छ ।

बुधबार ब्यवस्थापिका संसदमा दर्ता भएको राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा यस्तो ब्यवस्था गरिएको हो ।

संविधानको धारा ८६ उपधारा २ खण्ड क बमोजिम राष्ट्रिय सभाका सदस्इा निर्वाचनका लागि बनेको विधेयक सरकारले संस्द्मा पेस गरेको खबर आजको नागरिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्