Logo

सरकारले चीनलाई १ लाख मास्क पठाउँदै



Spread the love

काठमाडौं । विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरस संक्रमणबाट बच्नको लागि नेपाल सरकारले १ लाख मास्क चीन सरकारलाई पठाउने भएको छ ।

बालुवाटारमा बिहिबार बसेको सरकारवालाको छलफलले मास्क पठाउने निधो गरेको हो ।


छलफलमा प्रधानमन्त्री ओलीले कारोना भाइरसको सम्भावित खतराबारे जनताको स्वास्थ्य र सुरक्षाको लागि सम्बन्धित निकायलाई निर्देशन दिंदै चाँडै नै यस कार्यको लागि लागि पर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्