Logo

चलचित्र ‘सकस’को ट्रेलर सार्वजनिक



Spread the love

चलचित्र ‘सकस’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।ट्रेलरमा प्रेम, रोमान्स, एक्सन, बदलाको कथा देख्न सकिन्छ ।

मौनता श्रेष्ठको लेखनमा बनेको यस फिल्ममा सुन्दर, शुष्मा, महिमाका अलावा विल्सन विक्रम राई, रविन्द्र खडका, श्याम राई लगायत अन्य कलाकारको मुख्य अभिनय छ ।कात्तिक २४ गते प्रदर्शन मिति तय भएको चलचित्रमा सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डागीको लगानी रहेको छ ।चलचित्रलाई एनवी महर्जनले निर्देशन गरेका हुन् ।

हेर्नुहोस ट्रेलर :

https://youtu.be/YPy6MYutqOg

प्रतिक्रिया दिनुहोस्