Logo

माघ २५ गते शनीबार,भोलीको राशीफल



Spread the love

भोली मिति २०७६ साल माघ २५ गते शनीबार। भोलीको राशीफल यस प्रकार रहेको छ।  तपाईहरूको दिन शुभ रहोस्।

मेष : धेरै कामको दायित्व लिनाले बढी परिश्रम गर्नुपर्ला। आफन्तको सहयोग प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ । मनमा द्विविधा बढ्नेछ । वैदेशिक यात्राको अवसर मिल्नेछ ।

वृष : आध्यात्मिक चिन्तन बढ्नेछ । व्यापारमा विचलन आउनेछ । स्वास्थ्य सामान्य रहनेछ । मनोरञ्जनात्मक गतिविधि बढ्नेछ । नैतिकतामाथि आक्षेप लाग्न सक्छ । बुद्धि बढ्नेछ ।

मिथुन : पैसा खर्च सोचेर मात्रै गर्नु होला। स्वास्थ्य समस्या अन्त्य हुने छ। मित्रहरूसँग भेट हो। जागिरमा बढुवाको योग छ। आम्दानी बढ्ने छ। आफन्तबाट सहयोग पाइने छ।

कर्कट : मन अस्थिर रहनेछ । निष्फल यात्रा हुनेछ । मनमा खिन्नता बढ्नेछ । सामाजिक क्षेत्रमा सुधार आउनेछ । विवाद बढ्नेछ । नेतृत्व क्षमता बढ्नेछ । रोजगार प्राप्त हुनेछ ।

सिंह : दैनिक कार्यमा सुधार आउनेछ । मित्रको सहयोग मिल्नेछ । हर्ष बढ्नेछमनोरञ्जनमा खर्च बढ्नेछ । व्यवसायबाट लाभ मिल्नेछ । धन आर्जन हुनेछ ।

कन्या : प्रेममा सफल हुनेछ । बुद्धि बढ्नेछ ।संगीतमा रुचि बढ्नेछ । धार्मिक कार्य हुनेछन् । बौद्धिक वर्गसँग सहकार्यको अवसर मिल्नेछ ।आकस्मिक धन प्राप्ति हुनेछ । हर्ष बढ्नेछ ।

तुला : आर्थिक लेनदेनमा विवाद उत्पन्न हुनेछ । सञ्चित धन खर्च हुनेछ । अध्ययन सफल रहनेछ । हर्ष बढ्नेछ । परिवारमा मेलमिलाप हुनेछ ।व्यवसाय सामान्य रहनेछ ।

वृश्चिक : शारीरिक थकान बढ्नेछ ।कार्यमा बाधा उत्पन्न हुनेछ । मन विचलित रहनेछ । आय आर्जन सामान्य रहनेछ । सामाजिक प्रभाव बढ्नेछ । खर्च बढ्नेछ ।न्यायिक क्षेत्र सफल हुनेछ ।

धनु : धनसम्पति जोड्ने योग छ। आफन्तबाट सहयोग हासिल हुने छ।महत्वपूर्ण कामको थालनी हुनेछ। लक्ष्मी प्रसन्न हुने योगछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

मकर : स्वास्थ्यमा सुधार आउनेछ । आत्मविश्वास बढ्नेछ । कार्य सफल हुनेछन् । शत्रु सवल रहनेछन् । मनमा चञ्चलता बढ्नेछ ।सफलता पनि हात लाग्ने छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

कुम्भ : पारिवारिक सद्भाव बढ्नेछ । व्यावसायिक परिवर्तन हुनेछ । व्ययको अधिकता रहनेछ । कान्ति क्षय हुनेछ । यात्रा हुनेछ ।नेतृत्व गर्ने र आफूलाई प्रमाणित गर्ने अवसर प्राप्त हुने छ।

मीन : विवाद बढ्नेछ । अध्ययनमा रोकावट आउनेछ । राजनीतिक अपवाद लाग्न सक्छ । आकस्मिक धन खर्च हुनेछ । मित्र भेट होला ।आर्थिक उन्नति हुने छ।

प्रतिक्रिया दिनुहोस्