Logo

चर्चित गायक सुनिल गिरिले ल्याए नयाँ गीत “रोगैपिरती” सार्बजनिक (भिडियोमा



Spread the love

पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायक सुनिल गिरि को आवाजमा रहेको नयाँ गीत “रोगै पिरतीम्युजिक भिडियो सुनिल गिरि युट्युब च्यानलबाट सार्बजनिक भएको छ ।

 भिडियो ७ मिनेट ९ सेकेन्डको रहेको छ। पछिल्लो समय गिरिको गीतमा धेरै दर्शक आकर्षण भएको देखिन्छ भने गीतमा सदिक्ष्य चेत्त्रिन, बिनोद अधिकारी सँगै गायक सुनिलले अभिनय गरेका छन् । गीतलाई स्वर संगीत र शब्द गायक सुनिलकै रहेको छ । भिडियोलाई अनिल कृष्ण मानन्धरले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो :


प्रतिक्रिया दिनुहोस्