Logo

ट्रोलको शिकार बनिन्- नायिका सोनम



Spread the love

युवा पुस्ताले निकै नै रुचाएकि नायिका मध्यकी एक सफल नायिका हुन्- सोनम कपूर । मोहित सुरीले निर्देशन गरेको चलचित्र ‘मलंग’को स्क्रिनिङको आयोजना गरिएको थियो भने त्यसमा बलिउडका चर्चित नायिका तथा नायिका उपस्थिती थिए ।

त्यसमा नायिका सोनम आफ्नो बुवा अनिल कपूरसँगै उपस्थिती थिइन् भने उनले लगाएको पहिरनको अहिले सामाजिक संजालमा चौतर्फी आलोचना र ट्रोल बनेकी छन् ।

Sonam-Kapoor-at-Malang

उनी आफ्नो बुवा नायक अनिलसँग कालो रङको पहिरनमा सजिएको तस्बिरहरु अहिले सामाजिक संजालमा भाइरल भएका छन् भने आफ्नै बुवाको आगाडी यस्तो पहिरन गरेको भन्दै नायिका सोनमको चौतर्फी ट्रोलको शिकार बनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्