Logo

दिपेन्द्र सेनेहाङ्गको ‘पिएरै भुलाउँछु तिमीलाई’ सार्वजनिक



Spread the love


काठमाडौं । दिपेन्द्र सेनेहाङ्गको गीत ‘पिएरै भुलाउँछु तिमीलाई’ सार्वजनिक भएको छ । हाइलाइट्स नेपाल नामक युट्युब च्यानलमा गीत सार्वजनिक भएको हो ।


उक्त गीतमा शब्द तथा स्वर दिपेन्द्र सेनेहाङ्गको रहेको छ । गीतको म्युजिक भिडियोमा चिरन्जिबी अधिकारी, निशा राई र पुस्प लम्सालले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन सरोज अधिकारीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्