Logo

भारतीय पर्यटकको मृत्युपछि पानोरमा रिसोर्ट ३ महिनाका लागि निलम्बित



Spread the love

२८ माघ, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा रहेको एभरेष्ट पानोरमा रिसोर्टलाई संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निलम्बन गरेको छ । ८ जना भारतीय पर्यटकको कोठामै बेहोस भइ मृत्यु भएपछि छानबिन पश्चात रिसोर्टलाई मन्त्रालयले ३ महिनाका लागि निलम्बन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्