Logo

सन्दिप र सुशनको बिस्फोटक बलिङले ध्वस्त अमेरीका



Spread the love

२९ माघ, काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिका ३५ रनमै अलआउट भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए भने सुशन भारीले चार विकेट लिए ।

नेपालका लागि सन्दिपले इन हल्याण्ड, अक्षय होमराज, निसार्ग पटेल, मोनाक पटेल, इयान हल्याण्ड र नस्थस केजिगलाई आउट गराउँदा सुशन जाभियर मार्सल, आरोन जोन्स, क्यारन स्टिभनसन र रस्टी थेरनका लागि महंगा साबित भए ।

प्रतिक्रिया दिनुहोस्