Logo

डा. गोविन्द केसीले आमरण अनसन तोडे



Spread the love

स्वास्थ्य शिक्षा विकृति हटाउनु पर्ने र अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मुख्य मागसहित १६ दिन देखी आमरण अनसन बस्दै आएका डा. गोविन्द केसीले सोमबार अनशन तोडेका छन् ।
शिक्षण अस्पताल महाराजगञ्जमा उपचाका लागि आएका सिन्धुपाल्चोकमा पाँच वर्षिया सरोज नेपाली र गोर्खाका भिक्षु छेवाङ र अनितादेवी महतोको हातबाट जुस पिएर डा.केसीले अनशन तोडेका छन् ।

डा. केसीलाई सरकारी वार्ता टोलीका संयोजक एवम् स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्र उप्रेतीले पनि जुस पिलाएका थिए ।

हिजो डा. केसी र सरकारी बार्ता टोलीबिच सहमति भएपछी उनले अनसन तोडेका  हुन्।

प्रतिक्रिया दिनुहोस्