Logo

कोभिड– १९ बाट १,३६७ जनाको मृत्यु



Spread the love


एजेन्सी । चीनमा कोभिड १९ को कारण १,३६७ जनाको मृत्यु भइसकेको पीपल्स डेली चाइनाले बताएको छ ।
चीनमा कोभिड– १९ बाट संक्रमित हुनेहरुको सङ्ख्या ५९,८०४ पुगेको छ ।

यसैगरी कोभिड–१९ को संक्रमण हङकङमा ५०, मकाउमा १० र ताइवानमा १८ जनामा देखिएको छ ।
यसैगरी ५,९११ जना अस्पतालबाट सकुसल घर फिर्ता भएका छन् ।

बुधबार विश्व स्वास्थ्य संगठन ( डब्‍ल्‍यूएचओ) ले कोरोना भाइरसलाई काेभिड– १९ नाम दिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्