Logo

अलादिन–२ बन्ने



Spread the love


एजेन्सी । हलिउडको चलचित्र अलादिनको सिक्वेल बन्ने भएको छ ।

गाय रिचीको निर्देशनमा बनेको चलचित्र सन् २०१८ को मे महिनामा रिलिज भएको थियो । अलादिनले बक्स अफिसमा १ बिलियन बनाउन सफल रह्यो ।

अलादिनको सिक्वेलमा पनि पुरानै कलाकार विल स्मिथ, नाओमी स्कट र मेना मसुदलाई राख्ने प्रयास निमार्ताहरूले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्