Logo

आखिर किन सर्‍यो ‘म यस्तो गीत गाउँछु २’को रिलिज मिति ,यस्तो छ रहस्य !



Spread the love

पछिल्लो समय निकै नै चर्चा परिचर्चा बटुल्न सफल चलचित्र ‘म यस्तो गीत गाउँछु २’ लाई दर्शकले अत्याधिक रुचाएका छन् भने उक्त चलचित्रको ट्रेलर हिजो सार्वजनिक भएको छ भने यहि फागुण २३ गतेबाट प्रदर्शन तय भएको चलचित्रको अझै छायांकनमा भइरहेको छ । त्यसैले उक्त चलचित्रको रिलिज मिति एक हप्ता सरेको छ ।

Image result for ‘म यस्तो गीत गाउँछु २’ पोस्टर

निर्माता तथा निर्देशक सुदर्शन थापाले यहि फागुण ३० गतेलाई प्रदर्शन मिति तय गरिएको जानकारी दिएका छन् ।

Image result for बागी ३

चलचित्रको प्रदर्शन मिति पछि सानुमा दर्शकहरुले आलोचना गरेका छन् किन भने बलिउडका चर्चित नायक टाइगरको ‘बाघी ३’ पनि यहि फागुणको २३ बाट एक साथ प्रदर्शन हुने भएकोले रिलिज मिति सरेको धेरैले टिप्पणी गर्न थालेको छन् ।

त्यो बास्तमा नभएको निर्देशक सुदर्शन थापाले बताएका छन् । यसका लागि ट्रेलरमा पनि फागुण २३ नै उल्लेख गरिएको थियो । तर, वितरकले माघ २९ गते बोलाएर हामीलाई डेट सार्न आग्रह गर्नुभयो ।’ आफ्नो चलचित्र अझै छायांकन नसकिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्