Logo

रेखा थापाको नजरमा दयाहाङ बदनामी !



Spread the love

युवा पुस्ताले निकै रुचाएका अभिनेता दयाहाङ राई र चर्चित अभिनेत्री रेखा थापाको अभिनित चलचित्र ‘नीरफूल’को ‘तिमि बदनामी’बोलको गीतको सार्वजनिक भएको छ ।

पोस्टरमा अभिनेता दयाहाङ राई, शान्ति बाइबालाई ठाँउ दिएको थियो भने पोस्टरमा रेखा थापालाई कुनै ठाँउ दिइएको थिएन ।

निर्देशक फुलमान बलको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेको छन् भने उक्त गीतमा दुर्गा खरेलको स्वर रहेको छ ।

चलचित्र भूकम्पले गर्दा बिछोडिएको परिवारको प्रेमकथामा आधारित रहेर निर्माण गरेको निर्देशक फूलमान वलले बताएका छन् ।

चलचत्रिमा दयाहाङ राई,रेखा थापा, शान्ति बाइबा, बुद्धि थापा, राजन खतिवडा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

उक्त चलचित्र यही फागुन ३० गते प्रदर्शन हुँदै छ भने त्यसै दिन पल र पुजाको ‘म यस्तो गीत गाउँछु’ रिलिज हुँदैछ । अब कसले मार्ला बाजी हेर्न बाँकीनै छ

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्