Logo

अन्जु पन्तको र विनाेद दनुवारकाे दुई एकान दुई गीत सार्वजनिक



Spread the love


काठमाडौं । सुप्रसिद्ध गायिका अन्जु पन्त र विनाेद दनुवारकाे नयाँ गीत दुई एकान दुई सार्वजनिक भएको छ । उत्त गीत हाइलाइट्स नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।


गीतमा स्वर अन्जु पन्त र विनोद दनुवारको रहेको छ भने शब्द भर्ने काम सैनध्वज दनुवारले गरेका छन् । गीतको म्युजिक भिडियोमा आशिष राई र सीता राई रहेका छन् । मनोज राईको सम्पादकमा बनेको म्युजिक भिडियोलाई निकेश राईले निर्देशन गरेका हुन् ।


https://www.youtube.com/watch?v=oaZOHrlecaA

प्रतिक्रिया दिनुहोस्