Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३३,१७८
संक्रमित
७,०२,३६८
निको भएका
१,४९,२१५
नेपालमा कोरोना भाइरस
संक्रमित
निको भएका

वैवाहिक बन्धनमा बाँधिइन् रेश्मा गुरुङ




पोखरा । नायिका रेश्मा गुरुङ वैवाहिक जीवनमा बाँधिएकी छिन् । रेश्माले शुक्रबार पोखरामा सन्दिप गुरुङसँग बिहे गरेकी हुन् ।

रेश्माले कुनै पनि चलचित्रकर्मीलाई आफ्नो विहेमा बोलाएकी थिइनन् । चलचित्र कबड्डीबाट चर्चामा आएकी रेश्मा गुरुङले बिहेपछि अभिनय छाड्ने बुझिएको छ । चलचित्र कबड्डी कबड्डी कबड्डीमा उनको भूमिका सानो थियो ।
रेश्माले कबड्डीको चौथो भागमा काम गरेपछि अभिनयलाई बिदाइ गर्ने बुझिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्