Logo

कोभिड–१९ बाट मृत्यु हुनेहरुको सङ्ख्या १,७७०



Spread the love

एजेन्सी । विश्वभर सन्त्रास फैलाइरहेको कोभिड भाइरस अर्थात् कोरोना भाइरसको कारणले चीनमा फेब्रुअरी १६ सम्म १,७७० जनाको मृत्यु भएको पीपल्स डेली चाइनाले बताएको छ ।

कोभिड–१९ बाट संक्रमित हुनेहरुको सङ्ख्या ७०, ५४८ पुगेको छ । अस्पतालबाट १०,८४४ जना बिरामी डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्