Logo

अयुश्मन र शिल्पको ‘नौलो बिहानी’ (भिडियोमा)



Spread the love

युवा पुस्ताले निकै रुचाएको जोडी नायक अयुश्मन देशराज जोशी र शिल्प मास्केको अभिनित चलचित्र ‘ सानो मन’ को नयाँ गीत ‘नौलो बिहानी’ बोलको गीत ओएसअर युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

रबि मल्लको शब्द रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् भने उक्त गीतमा गायक सुयोग गुरुङ र गायिका सिम्मा राईको स्वर रहेको छ । भिडियोमा अयुश्मन र शिल्पको फिचर्ड रहेको छ ।

चलचित्रमा अयुश्मन र शिल्पसँगै गौरी मल्ल, बिशाल पहरी, रश्मि भट्ट, शिशिर बंग्देल, सक्षम कृष्ण सुबेदी, देव कुमार श्रेष्ठ, कृष्ण भक्त महर्जन , लगायतका कलाकारको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्