Logo

मुख्यमन्त्री पौडेल र जनरल कुमारबीच शिष्टाचार भेट



Spread the love

६ फागुन, हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललेसंग वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुरल जनरल अनिकेश कुमारले शिष्टाचार भेटघाट गरेका छन् ।  

मुख्यमन्त्रीको कार्यकक्षमा आज  उहाँहरुबीच भेटघाट भएको प्रदेश सरकारका सचिवालयले जनाएको छ । सो अवसरमा मुख्यमन्त्री पौडेलले दुवै देशका जनताबीच सयौँ पुरानो प्रगाढ सम्बन्ध रहेको उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्