Logo

सूर्यवंशीको नयाँ प्रदर्शन मिति सार्वजनिक



Spread the love


एजेन्सी । अक्षय कुमार र कट्रिना कैफको अभिनय रहेको चलचित्र सूर्यवंशीको नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ ।

पहिला मे २२ मा प्रदर्शन हुने भनिएको सूर्यवंशी अब मार्च २५ मा प्रदर्शन हुने भएको छ ।चलचित्र सूर्यवंशीमा अक्षय कुमार प्रहरीको भूमिकामा देखिएका छन् ।

एक्सन ड्रामा जनरामा बनेको चलचित्र रोहित सेट्टीले निर्देशन गरेका हुन् । चलचित्रमा अक्षय र कट्रिना बाहेक अजय देवगण, रनवीर सिंह, गुलशन ग्रोभर, ज्याकी श्राफ, अभिमन्यु सिंह, सिकन्दर खैर, निकितिन धीर लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्