Logo

यस्तो एउटा गाउँ, जहाँका मानिसहरु हिँड्दा हिँड्दै निदाउँछन् !



Spread the love

एजेन्सी। यो दुनियाँमा केही यस्ता मान्छेहरू पनि छन् जहाँका मानिसहरू जतिबेला पनि निदाइदिन्छन् । जहाँ पनि निदाइदिन्छन् । उनीहरू बोल्दा बोल्दै निदाउँछन्, हिँड्दा हिँड्दै निदाउँछन् । हो, कजाकिस्तानको कलाची गाउँका मानिसहरू जुनसुकै बेला र जहाँसुकै निदाउने गरेका छन् ।

गाउँलेहरूमा रहस्यमय निद्रा रहेको छ । कहिलेकाहीँ त मानिसहरू महिनौंसम्म पनि सुतिरहन्छन् । सुतेर उठ्दा मानिसहरू त्यसअघिको सबै कुरा भुलेका हुन्छन् ।

युरेनियम खानीबाट निस्कने विकिरण तथा विषाक्त ग्यासका कारण स्थानीय मानिसहरूको स्वास्थ्यमा गम्भीर असर परिरहेको र मानिसहरूमा अचानक बेहोस हुने समस्यासमेत पैदा भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्