Logo

सहमतीय सरकार गठनको लागि दलहरुलाई राष्ट्रपतिको आव्हान



Spread the love

bidhya-bhandarijpg

राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनकालागि राजनीतिक दलहरुलाई आहृवान गरेकी छन् ।

भण्डारीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै संविधानको धारा २९८ को उपधारा २ अनुसार सात दिनभित्र सहमतीय सरकार गठनको आहृवान गरेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्