Logo

कोभिड–१९ बाट २,००४ जनाको मृत्यु



Spread the love

एजेन्सी । कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण चीनमा ज्यान जानेहरुको सङ्ख्या २,००४ पुगेको पिपल्स डेली चाइनाले बताएको छ ।

कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ७४,१८५ पुगेको छ । हिजोको रिपोर्ट अनुसार ७२,४३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । अस्पतालबाट डिस्चार्ज भएर घर जानेहरुको सङ्ख्या भने १४,३७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्